Section 38
राष्ट्रिय खेल तोक्ने
(१) नेपाल सरकारले परिषद्को सिफारिसमा कुनै खेललाई नेपालको राष्ट्रिय खेल तोक्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनंसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनु अघि नेपाल सरकारले राष्ट्रिय खेलको रुपमा तोकेको भलिबल खेललाई यसै ऐन बमोजिमको राष्ट्रिय खेल मानिनेछ ।